नाइस टेलिभिजन नेटवर्क प्रा. लि.
सूचना विभागमा दर्ता नं. : 567890-324234
Office: का.म.पा. ७, चाबहिल, काठमाडौं
Phone: नाइस टेलिभिजन नेटवर्क प्रा. लि.
Admin: admin@nicesamachar.com

नालायकीको हद नाघ्‍यो

नेपालको राजनीतिक इतिहासमा दु:खदायी घटना घट्यो । एउटै स्थानमा एउटै शान्तिपूर्ण प्रदर्शनमा यति धेरै मानिस मरेको इतिहासमा हाम्रोमा छैन । यो भन्दा ठूल्ठूला आन्दोलन भएका छन् । ती बेलामा पनि गोली चलेका छन्। ती बेलामा पनि गोली चले । तर यति संख्यामा मृत्यु भएको एउटै घटनामा थिएन ।